sidha kura janata sanga with Rabi Lamichhane ep-20

Category: News, News& Gossips 34,429 6

Manisha Thapa of Bharrabsthan in Palpa region has been admitted to a nearby wellbeing office after she was purportedly tormented by her teacher. She is a 6th grader at Bhairab Janata Secondary School in the region.

She was allegedly controlled Murga discipline, a difficult stance utilized as a flogging, for four hours for her inability to do schoolwork.

She felt wiped out after the occurrence and was taken to the wellbeing establishment, Thapa’s relatives said. They said the wellbeing office has alluded her to Kathmandu for further treatment.

In like manner prior, 12-year-old Sushmita Ruchal, a 6th grader at a similar school, needed to remain in United Mission Hospital for four days after she was supposedly given murga discipline for her inability to do homework. “Ruchal went oblivious after her discipline and was admitted to the doctor’s facility,” said her family.

In the event of Ruchal, the casualty’s family is yet to record a case with police. “The school organization being referred to is squeezing us not to document a case,” her family said.

An understudy pioneer Bishal Oli blamed the school for attempting to dissent the liable educators.

While the meeting between the District Education Office, head of different understudies’ unions, the school foremost and the educator being referred to called by the DEO taking after the episode consented to make a move against the liable, the school vital Narayan Kunwar couldn’t be come to by the telephone for input.

Tags:

Related Articles

6 thoughts on “sidha kura janata sanga with Rabi Lamichhane ep-20

  1. प्रकाशमान

    कर्मचारी घुसखिरी हुनुमा हामी सेवाग्रहिहरुको पनि ठोलो हात हुन्छन् । आफ्नु काम चाँडो गराउन कर्मचारिलाई चाकरी गर्दै रकमको चलखेल गर्दाछौं । आज काम नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ म घुस ख्वाएर आफ्नो काम कुनै हाललतमा गराउंदिन भन्ने हामिमा भावना रहेको देखिन्दैनन् । आज काम भएन भने भोलि , भिली भएन भने पर्सि आउनु पर्ने हुन्छ , यसरी धाउँदा आफ्नु आम्दानी पनि नोक्सान आउन जान पनि खर्छ हुने बरु केही रकम ख्वाएर आफ्नो काम फत्ते गराउनु नै आफुलाई बुध्दिमान संझन छन् र घुस दिएर काम गराउँछन अधिकासं सेवाग्रहरु अनि कार्यालय बाट बाहिर आए पछि आफै कराउन थाल्छन् घुस नखाई कन कामै गर्दैन सवै घुस खोर छन् । घुस ख्वाएर आफ्नो काम फत्ते गराउने हामी सेवाग्रहिलाई के यो सरकार र कर्मचारी चोर हो घुस्याहा हो वा भ्रस्त छ भन्ने अधिकार छ त: ? मलाई लाग्छ छैन । अरुलाई चोर र भ्रस्त भन्न पहिला अस्फु स्वयम् निर्मल हुनु पर्द्छ अनि मात्र अरुलाई चोर भन्ने अधिकार हुन्छ ।

    Reply

  2. chhiring tamang

    जाहा 1000,1500 जन्ताको लाइन लागेको हुन्छ तेहाको कर्मचारिले 1जनाको काम गर्न 1घन्टा लगाउछ ल अब भन्नुस सर्कारी काम को तिब्रगति कति सम्म रहेछत ।। यो complain कस्लाइ गर्ने हामिले ?

    Reply
  3. दिलिप बेघा

    स्यानो भए झापट लाउथे ” भन्ने त्यो हाकिम भनाउदो नौटंकिवाललाई सिस्नुपानीले ठोके त्यसले सबै ओकलिहाल्छ । थाह नभए जस्तै acting चै गजब कै हो । भएको मिटर २/४ दिन ढिलो गरेर दलाल गर्दा थोरबहुत झरे भागी बड्छ भनेर त्यही हाकिम भनाउदोले नै अड्काको हो । लेखेर राखे हुन्छ सिस्नुपानीले केरकार गरे यथार्त ओकलेन भने मेरो मुखमा थुके हुन्छ । बात कर्ता हे ! हम्ने खाया सारा दिल्ली हम्को सिकाता घरका बिल्ली । त्यो रिडरले औकात हेरेरै ३०००/ लिएको हो तिन हजार फसिसके पछि हत्तार चाहिएको सेवाग्राहिले अरु कम्तिमा पनि हजार त डाक बडि हाल्छ भनेर नै २/४ दिन अल्मल्याउन खोजेको हो । यतिखेर खुब हाँस्तै होला । केटा मेरो acting आमिर खानको भन्दा कुनै कमि छ ?

    Reply

Add Comment

Warning: Invalid argument supplied for foreach() in /srv/users/serverpilot/apps/nepalihotmodel/public/wp-content/plugins/jetpack/modules/widget-visibility/widget-conditions.php on line 379